६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रेमि गिरीको नेतृत्वमा सुप्रिया बलात्कृत


 

सामुहिक वलात्कारको आरोपमा घोराही नगरपालिका वडा ६ घर भई कोहलपुर ११ एकता नगर आफ्न्तको घरमा बस्दै आएका बर्ष १९ का अंकित गिरीलाई पिडित प्रेमीकाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउँ छ । अनुसन्धान अधिकृतले घटनाका वारेमा सुष्म रुपमा अनुसन्धान सुरु
गर्छन् ।
अनुसन्धानबाट सोहि ठाँउ बस्ने सुप्रिया (नाम परिवर्तन)लाई प्रेमिका वनाएको खुल्छ । गिरीले सुप्रियासँग प्रेम गरेको बाहानामा विश्वासमा लिन्छन् । दुबै जनाकाबीच भेट–घाट बाक्लीदै जान्छ । गिरीका मनमा प्रेमीका भनिएकी सुप्रियालाई बलात्कार गर्ने घृनित योजना बन्छ । सुप्रिया गिरीसँगै सोहि ठाँउ बस्ने उनका साथी आकाश मल्लको सामूहिक बलात्कारको सिकार बन्छिन् ।
सामूहीक बलात्कार गरेको अभियोगमा मल्ललाई प्रहरीले पक्राउ गरी प्रक्रिया अगाडी बढाउँछ । गिरी फरार भएकाले पक्राउका लागि प्रहरीले खोजी कार्य जारी गरेको बताउँछ ।
घटना आईतवार को हो । मल्लको घरमा कोही नभएको मौका छोपी गिरीले प्रेमीका सुप्रियालाई मल्लको घरमा बोलाएको र दुबै जनाबाट सामूहिक बलात्कृत भएको पिडित प्रेमीका सुप्रियाको भनाई रहेको इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृत को भनाई छ ।
पिडित सुप्रियाको आफन्तका अनुसार आईतवार साँझ खाना बनाई घरको कोठा भन्दा बाहिर निस्केकी सुप्रियालाई फकाएर कामछ भन्दै गिरीले मल्लको घरमा लगेका थिए । मल्लको घरको कोठामा सँगै पुर्याय पछि कोठाको ढोका बन्द गरी सामूहिक बलात्कृत भएकि थिईन ।

Nabintech