४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाका युवा नेता अब्दुल हुसेनद्धारा खाद्यान्न सहयोग


कोरोना महामारी पछिको लकडाउनका काराण समस्यामा परेका बिपन्न समुदायका लागि नेकपा युवा नेता अब्दुल हुसेन खाँद्धारा कोहलपुर ४ का बिपन्न समुदाय लाई खाद्यान्न सहयोग गरेका छन ।
खाँनले कोहलपुर ४ का ७६ बिपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । उनिले प्रति परिवार १७.५ किलोका दरले चामल बितरण गरेका हुन ।
नयाँ कोर्ससंगको कुराकानिमा खानले कोहलपुर ४ का अति बिपन्न समुदायका मानिसको गुजारा गर्न गाह्रो भएकोले आफुले व्यक्तिगत तवर बाट सहयोग गरेको बताए । उनले महाबिपत्तिका समयमा राज्यको सहयोगले मात्रै नपुग्ने भएकाले आफ्नो टोल छिमेका रहेका हरुलाई सहयोग गरेको गरेको जानकारी दिएका छन ।
राहात बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जानुका क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

Nabintech