६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिका वडा नं ३ र ४ का २५ घरपरिवारलाई राहात वितरण


कोहलपुर ४ का युवा व्यासायी युद्धजंग अर्याल (बावु) को परिवारले कोहलपुर नगरपालिका वडा नं ३ र ४ का २५ घरपरिवारलाई राहात बितरण गरेका छन् ।
किरण नाला र मदचोक क्षेत्रका अति बिपन्न परिवार लाई प्रति परवार २५ किलो चामल ,२ किलो दाल , १ लिटर तेल र १ किलो नुन सहयोग गरेका हुन ।
अर्याल कोहलपुर ४ किरण नालाका काठ व्यावसायी हुन । उनले बिष्णु सः मिल सञ्चालन गर्दै आएका छन ।

Nabintech