१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
साँसद पार्बती पुन (उषा) ले अलपत्र परेका २२ जना मजदुरहरुको उद्दार गरिन


नेकपा ५ नं प्रदेस सचिवालय सदस्य एवं प्रदेस साँसद पार्बती पुन (उषा) ले स्याङ्जामा अलपत्र परेका २२ जना मजदुरहरुको उद्दार गरेकीछन । मज्दुरीको सिलशिलामा स्याङ्जा गएका बाँके राप्तीसोनारीका २२ जना मज्दुरहरु लकडाउन लम्बिएपछी अलपत्र परेका थीए । उनिहरुलाइ साँसद उषाले २२ गते राती मज्दुरहरुलाइ घरसम्म पुग्ने बाताबरण मिलाएकि हुन ।

स्याङ्जा बाट हिडेर बुटवल आइपुगेका मज्दुरहरु वुटवलमा अलपत्र परेको जानकारी पाएपछी उनिहरु लाइ खान बस्नको ब्यबस्था मिलाएको र प्रशासन सँग समन्वय गरि घरसम्म पुग्नका लागि यतायातको ब्यवस्था मिलाएको साँसद उषाले नयाँ कोर्स लाइ जानकारी दिइन । आफुहरुलाइ घरसम्म पुग्नको लागि बुटवल कपिलबस्तु र दाङ सम्मको प्रशासन सँग समन्वय गरि घरपुग्ने बाताबरण गराइ साँसद उषाले ठुलो उद्दार गरेको शीबराम थारुले बताएकाछन । उनले सुरक्षित तबरले हिकोराती घर पुगिसकेको जनाए ।

Nabintech