९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दाईले कुटेर भाई मारे


  1. दाङ / राजपुर गाउँपालिका–१ रसरीखोला बस्ने ३२ वर्षीय प्रेम बहादुर कामीको आफ्नै भाइको कुटपिट गर्दा बुधबार बेलुका मृत्यु भएको छ ।

उनकै भाइ २७ वर्षीय जसराम कामीले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका प्रेम बहादुरको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना पश्चात् फरार रहेका जसरामको खोजी गरिरहेको छ भने प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Nabintech